३१ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि असोज १ गते दिउँसो २ बजे बस्नेगरी कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूकोे उपस्थितिका लागि आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4