+
+
Shares

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन शुक्रबार बिहान पौने ६ बजे

महासभाको ८१ औं सत्रअन्तर्गत नेपाली समयअनुसार ५:४५ बजे बिहान प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते २१:३९

८ असोज, काठमाडौं ।  संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले शुक्रबार(भोलि) बिहान पौने ६ बजे सम्बोधन गर्ने भएका छन् ।

महासभाको ८१ औं सत्रअन्तर्गत नेपाली समयअनुसार ५:४५ बजे बिहान प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकाको स्थानीय समयअनुसार भने उक्त समय साँझ ८ बजे हुनेछ ।

सत्रका वक्ताहरूले बोल्ने क्रमअनुसार ठ्याक्कै समय भने केही तलमाथि हुनसक्ने परराष्ट्र मन्त्रालयको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?