१४ असोज, काठमाडौं । अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ। न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउको कारण ४८ घण्टाभित्र पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
पछिल्लो पटक प्रसाई असोज १२ गते पक्राउ परेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4