News Summary
Generated by OK AI. Editorially reviewed.- यात्रुलाई हैरानी दिएको आरोपमा प्रहरीले रौतहटका विशाल कुमार जैसवाल, भारतीय नागरिक रन्जन कुमार र सिरहाका राम कलेवर यादवलाई पक्राउ गरेको छ ।
- उनीहरूमाथि सार्वजनिक यातायातका यात्रुलाई दुख हैरानी दिएको आरोप छ ।
- पक्राउ परेकामाथि अभद्र व्यवहारको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
२८ असोज, काठमाडौं । यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन् ।
उनीहरूले सार्वजनिक यातायातका यात्रुहरुलाई दुख हैरानी दिएको आरोप छ ।
पक्राउ पर्नेहरूलाई अभद्र व्यवहारको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4