+
+
Shares

तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको तारकेश्वर नगरपालिकामा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको छ ।
  • प्रहरीले सो क्रममा २ राउण्ड हवाई फायर गरेको छ ।
  • प्रहरीले एक जना नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिएको छ ।

२७ असोज, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको हो ।

प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो ।

सो क्रममा प्रहरीले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा पनि लिएको छ । यद्यपि उनको पहिचान भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?