+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
0/0
Shares

अकबरे खुर्सानीको भाउ बढ्यो, किलोको कति ?

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो औसत ६० रुपैयाँ वृद्धि भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते ११:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार अकबरे खुर्सानीको थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ बढेर १ सय ५० रुपैयाँ पुगेको छ ।
  • आइतबार उक्त खुर्सानी थोकमा प्रतिकिलो ९० रुपैयाँमा किनबेच भएको थियो ।

९ कात्तिक, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले सोमबार बजारमा अकबरे (हरियो) खुर्सानीको भाउ बढेको देखाएको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो औसत ६० रुपैयाँ वृद्धि भएको छ ।

हिजो आइतबार अकबरे खुर्सानी थोकमा प्रतिकिलो औसत ९० रुपैयाँमा किनबेच भएको थियो । आज भने उक्त खुर्सानीको भाउ १ सय ५० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?