+
+
Shares

प्रतिकिलो ५६ रुपैयाँ बढ्यो अकबरे खुर्सानीको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कालीमाटी बजारमा आइतबार अकबरे खुर्सानीको थोक मूल्य प्रतिकिलो ५६ रुपैयाँले बढेर २८२ रुपैयाँ पुगेको छ ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिन यस्तो खुर्सानीको थोक मूल्य औसत २२६ रुपैयाँ रहेको थियो ।

७ असार, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो ।

आज आइतबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा ५६ रुपैयाँ वृद्धि भएको छ । हिजो शनिबार उक्त खुर्सानी थोकमा प्रतिकिलो औसत २ सय २६ रुपैयाँमा किनबेच भएको थियो । आज भने अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा औसत २ सय ८२ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?