मार्क्सलाई देवता र मार्क्सवादलाई धर्मशास्त्र नबनाऔं
प्रश्न मार्क्सवादमाथि मात्र होइन, सिङ्गो युरोपेली चिन्तन परम्परामाथि उठेको हो। प्रश्न उठाउने राजनीतिशास्त्री होइनन्, वैज्ञानिकहरू हुन्। यी वैज्ञानिकहरूले सामान्य वैचारिक परिमार्जनका कुरा गरिरहेका...