+

मनाङ बराबरीमा रोकिँदा मछिन्द्रलाई फाइदा

२०७८ माघ  २९ गते १८:४२ २०७८ माघ २९ गते १८:४२
मनाङ बराबरीमा रोकिँदा मछिन्द्रलाई फाइदा

२९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले बराबरी खेलेका छन् ।

यो बराबरीले उपाधि होडमा अगाडि रहेको मछिन्द्र क्लबलाई फाइदा पुगेको छ । शनिबारको खेल सकिँदा पहिलो स्थानमा रहेको मछिन्द्र क्लब दोस्रो स्थानमा रहेको मनाङ भन्दा ६ अंकले अगाडि छ ।

खेलको दोस्रो हाफमा मनाङले अग्रता लिए पनि थ्रीस्टारले बराबरी गोल फर्काएपछि मनाङको उपाधि होड कठिन बनेको छ ।

शहीद स्मारक ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय