+
+

रवि र प्रचण्डबीच टेलिफोन सम्वाद, के भयो कुरा ?

अनलाइनखबर अनलाइनखबर
९ मिनेट अगाडि
0

रास्वपा सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । तर बालेन शाहसँग भने कुराकानी/भेटघाट केही नभएको प्रचण्ड निकट स्रोतले बतायो ।

३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त

अनलाइनखबर अनलाइनखबर
३१ मिनेट अगाडि

प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्ष तयार हुन अझै २ महिना लाग्ने

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

प्रतिनिधिसभा हल तयार नहुने भएपछि सहरी विकास तथा भवन निर्माण विभागले कामचलाउका रूपमा बहुउद्देश्यीय हल तयार पारिरहेको छ । उक्त हल तीन सय जना अट्ने क्षमताको छ । सोही हलमा नयाँ सांसदहरूलाई शपथ गराउने र केही बैठक पनि राख्ने तयारी गरेको छ ।

समाचार

अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली (तस्वीरहरु)

अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली (तस्वीरहरु)

भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा मोहनप्रसादको पार्थिव शरीर राखिएको छ । त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गर्ने आफन्त, नातेदार र पार्टी नेता–कार्यकर्ताहरुको भिड छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५

कुरिलोको मूल्य घट्यो, किलाेकोे कति ?

हिजो बिहीबारको तुलनामा आज शुक्रबार कुरिलो प्रतिकिलो थोकमा औसत १ सय रुपैयाँ घटेको छ ।

कुरिलोको मूल्य घट्यो, किलाेकोे कति ?

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?