+
+
WC Series
पोखरा एभेन्जर्स 2025
7/1 (1.2)
VS
११२ बलमा १५९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षमा स्वाँर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते ११:४२

३० चैत, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर चयन भएका छन् । महासंघको काठमाडौंमा भएको साधामरण सभाले स्वाँरलाई निर्विरोध निर्वाचित भएका हुन् ।

संघका वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमार शाही र हरिशरण केसी निर्वाचित भएका छन् ।

महासचिवमा डेकनाथ गौतम चुनिएका छन् । महासंघले ७६ सदस्यीय कार्यसमिति चयन गरेको छ । तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?