१ जेठ, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर–१ मा नेपाली कांग्रेसका शेरबहादुर कुँवर वडाअध्यक्षमा निर्वाचित भएका छन् । कुँवरले ८ सय ७४ मत ल्याएका थिए ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका नामबहादुर कुँवरले ७ सय १६ मत ल्याएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले वडा जितेको थियो ।
गाउँपालिकामा अहिले अध्यक्ष उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अगाडी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4