
१ जेठ, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कमल केसी निर्वाचित भएका छन् । ६१४ मत ल्याएर उनी वडाध्यक्षमा निर्वाचित भएका हुन् । केसी नेपाली कांग्रेस समर्थक हुन् ।
उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका टंकबहादुर केसी (नवीन) ले ४५४ मत ल्याएका छन् । उक्त वडामा नेकपा एमालेले उम्मेदवार उठाएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4