भारतिय सिनेमाका चर्चित निर्माता तथा निर्देशक करण जोहरलाई अन्डरवल्र्डले धम्की दिएको भारतिय संचारमाध्यहरुले जनाएका छन् । अन्डरवल्र्डको तर्फबाट उनलाई ज्यान मार्ने धम्की भरिएको सन्देश तथा फोन आएपछि उनले मुम्बई प्रहरी गुहारेका छन् ।
केही दिन अघि निर्माता बोनी कपुरलाई पनि ज्यान मार्ने धम्की आएको थियो ।करणले प्रहरीमा उजुरी दिदै ज्यान सुरक्षाको माग गरेका हुन् । करणको उजुरी पश्चात मुम्बई प्रहरीले उनको सुरक्षा बढाएको बताइन्छ । बलिउड सिने नगरीका चर्चित ५ कलाकारहरुलाई अन्डरवल्र्डबाट ज्यान मार्ने धम्की आएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4