२ जेठ, काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले विजय भएको छ । एमालेका प्रेमकुमार राई ४ हजार ४२ मत सहित अध्यक्षमा निर्वाचित भए ।
नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत मात्रै ल्याए ।
उपध्यक्षमा नेपाली कांग्रेसकी सुनिता राई विजयी भइन् । उनले ३ हजार ७०८ मत ल्याएर जित हात पारिन् ।
एमालेकी कमला राई ३ हजार ६११ मत ल्याएर पराजित भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4