+
+

चितवन–१ मा घण्टीको अग्रता कायम, विश्व पौडेल र सुरेन्द्र पाण्डे पछाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ०:४०

६ मंसिर, चितवन । चितवन–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् ।

६ हजार ६९ मत गणना हुँदा ढकालले २ हजार ४०७ मत पाएका छन् भने नेपाली कांग्रेसका विश्व पौडेलले २ हजार ८१ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले १ हजार ७४४ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?