६ मंसिर, धनगढी । कैलाली–४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन् ।
मंगलबार दिउँसोसम्म २२ हजार २३७ मत गणना हुँदा लेखराज भट्टले ९ हजार ६१ र नेपाली कांग्रेसका वीरबहादुर बलायरले ८ हजार ६०७ मत पाएका छन् ।
यो क्षेत्रमा २०७४ सालमा माओवादी केन्द्रबाट लेखराज भट्ट नै निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4