नर्मन बोरलगदेखि अकिनोरी किमुरासम्म
किमुरा भन्छन्- किसान नै त्यो व्यक्ति हो, जसले बिग्रिएको वातावरणलाई पुनरुत्थान गर्न सक्छ। उनी आफ्ना बिरुवाहरूलाई मायालु हेरचाह चाहिने साना बालबालिकासँग तुलना गर्छन्।...
प्राध्यापक चैतन्य मिश्र नेपालमा समाजशास्त्रको पठनपाठन गराउने पहिलो पुस्ताका समाजशास्त्री हुन् । उनका एस्सेज अन द सोसियोलोजी अफ नेपाल, बदलिँदो नेपाली समाज, पुँजीवाद र नेपाल लगायत किताब प्रकाशित छन् ।