भैँसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्नेछन् नयाँ मन्त्री ?
२३ र २४ भदौको जेनजी आन्दोलनको तारो बनेको यो परिसरका २७ ब्लकमध्ये २६ ब्लकमा आगजनी र तोडफोड भयो ।
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै
३० फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘बैठकको समय र स्थान तय भएको छैन’, उनले भने । समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी...
‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट
कम्युनिस्ट वैचारिक पृष्ठभूमिका नेताले नेतृत्व गरेका समाजवादी पहिचान बोक्ने दलले पाउने मतसमेत जोड्दा जहिल्यै दुई तिहाइ नजिकको समर्थन कम्युनिस्ट शक्तिले पाइरहे । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजाले भने कम्युनिस्ट शक्तिको त्यो दबदबा एकाएक कमजोर पारेको छ ।
कमरेडहरू भन्दैछन्– बालेनले के राजनीति जान्या छ !
‘बालेनले के राजनीति जान्या छ’ भन्ने प्रश्न खड्गबहादुर विश्वकर्मा मात्रै होइन, अरू थुप्रै वामपन्थी गरिरहेका छन्। बालेन स्वयंले कति राजनीति बुझ्या छन् या छैनन्, भोलिका दिनमा देखिएला। तर उनीहरूले आजसम्म बुझें भनेको राजनीति चाहिं कस्तो छ त ?
चुनावी हारले विक्षिप्त कांग्रेस, के हुन्छ समीक्षा ?
पार्टी सभापति गगनकुमार थापासँगै अन्य सात जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसमा निराशा देखिएको छ ।
सम्भावित मन्त्री भन्दै आएका नामबारे बालेन टिमको चासो
झविलाल डुम्रे : आईटी व्यवसायी, ग्रामीण विकासका विद्यार्थी
तीन वर्ष मात्र सक्रिय राजनीति गरेका झविलाल डुम्रेले वर्षौं राजनीति गरेका उम्मेदवारलाई पराजित गरे । परम्परागत राजनीतिक शक्ति कांग्रेस-एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरी डुम्रे गरेर स्याङ्जा-२ बाट संघीय संसद्मा पुगेका छन् ।
तत्कालीन गृहमन्त्री बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश
जाहेरीमा उल्लेख भएको विवरण र पीडितको दावी अनुसार, बागमती नगरपालिकाका मेयर भरत थापाको संरक्षणका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्देशनमा विप्लव कार्यकर्ता कुमार पौडेलको ‘गैरन्यायिक हत्या’ भएको हो ।
कविता : निष्ठाको सौन्दर्य
उनीहरूले उनको सारीको फेरो नमिलेको कुरा काटे उनको चोलोको घेरो नमिलेको कुरा काटे कहिले ‘बसे उठ्न सक्दिनन्’ भने कहिले...
भारतीय स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते
स्कारपियो र चालक बरहथवा नगरपालिका-१२ लौकठका ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ट्रेन्डिङ
मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत
मानव शरीर एक जटिल तर सुन्दर संरचना हो, जहाँ हरेक अंगले आ–आफ्नो जिम्मेवारी निर्वाह...