+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल दृष्टिबिहीन क्रिकेट संघ पीस एण्ड स्पोर्टस अवार्डको अन्तिम तीनमा

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २ गते १४:४६

२ कात्तिक, काठमाडौं । नेपाल दृष्टिबिहीन क्रिकेट संघ पीस एण्ड स्पोर्टस अवार्ड २०१३ अन्तरगत एडप्टेड प्रोगाम अफ दि इयरको अन्तिम तीनको सूचीमा परेको छ । दृष्टिबिहीन पुरुष तथा महिलाहरुको सशक्तिकरण, पुनर्वास र समावेशीमा महत्वपुर्ण भूमिका खेलेको भन्दै नेपाल दृष्टिबिहीन क्रिकेट संघ अन्तिम तीनमा परेको हो ।

झण्डै ५ हजार आवेदनबाट अन्तिम तीनको सूची सार्वजनिक गरिएको हो । विजेताले ट्रफीसँग आर्थिक सहयोग समेत पाउनेछ । नोभम्बर ३ मा ६ बटा विधाको विजेता घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?