+
+

अन्तर्राष्ट्रिय मिडियामा ‘बालेन इफेक्ट’

कञ्चन कञ्चन
४ मिनेट अगाडि
0

मध्यपूर्वमा भइरहेका युद्ध, वैश्विक रूपमा भइरहेका सत्ता र शक्तिका द्वन्द्वबीच कूटनीतिक पक्षले ठुलो महत्त्व राख्ने कुराहरू बाहिर आउन थालेका छन्। विभिन्न मिडियाहरूले ‘नेपाल अज्ञात पथमा प्रवेश गर्दै छ’ समेत भनेका छन्।

कांग्रेसका पूर्वसांसद चालिसेसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

अनलाइनखबर अनलाइनखबर
३५ मिनेट अगाडि
0

चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो । गत २८ मंसीरमा उनीमाथि मुद्दा दायर भएको थियो । उनी संसद्‌का अर्थ समितिका निवर्तमान सभापति समेत हुन् ।

विचार

बालेन–रविले स्टन्ट होइन सिस्टम पछ्याउन्

प्रशान्त लामिछाने प्रशान्त लामिछाने
२ घण्टा अगाडि
1

अब बन्ने शक्तिशाली सरकारले भ्रष्टाचारका फाइल खोलेर सुशासनको प्रत्याभूति दिलाउनुपर्छ । तर, फाइल खोल्दै गर्दा र अन्य काम गर्दै गर्दा स्टन्टमा आधारित होइन, सिस्टममा केन्द्रित हुनुपर्छ ।

समाचार

करेन्ट लागेर एक जनाको मृत्यु   

करेन्ट लागेर एक जनाको मृत्यु   

डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

‘माउन्टेन लजेज’ सन् २०२६ का लागि विश्वकै उत्कृष्ट गन्तव्यमा सूचीकृत

२ चैत, काठमाडौं । माउन्टेन लजेज अफ नेपाल–मनाङ टाइम म्यागेजिनको विश्वका उत्कृष्ट स्थान २०२६ मा सूचिकृत भएको छ । यो सूचीमा विश्वभरका भ्रमण गर्न र बस्नयोग्य १ सय उत्कृष्ट...

‘माउन्टेन लजेज’ सन् २०२६ का लागि विश्वकै उत्कृष्ट गन्तव्यमा सूचीकृत

प्रदेश समाचार

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?