+

 जिम्बाव्वेविरुद्ध आसिफको अर्धशतक

२०८० असार  ३ गते १४:३२ २०८० असार ३ गते १४:३२
 जिम्बाव्वेविरुद्ध आसिफको अर्धशतक

३ असार, काठमाडौं । नेपालका आसिफ शेखले क्रिकेट विश्वकप छनोटमा जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

उनले ८२ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए ।

एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो ।

आसिफ शेख नेपाल भर्सेस जिम्बाव्वे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय