१४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगको वेबसाइट केहिबेर हृयाक भएको छ । चुनावको तयारीमा रहेको आयोगले साइट साइवर आर्मी नामक हृयाकरहरुको समूहले हृयाक गरेको थियो । आयोगका प्रवक्ता वीरबहादुर राईले आयोगको वेबसाइट केहिवेर ह्याक भएको स्वीकार गर्दै प्रविधिक सुधार पछि अहिले साइट सुचारू भएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4