९ असार, काठमाडौं । विश्वकप छनोट खेलमा नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले आठौं विकेट पनि गुमाएको छ ।
आठौं विकेटको रुपमा नेपालका गुल्सन झा १५ रन बनाएर आउट भए । नेपालले ४१.२ ओभरमा ८ विकेट गुमार १५६ रन बनाएको छ । क्रिजमा सन्दीप लामिछाने र करण केसी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4