२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण संसदीय समितिका बैठकहरू स्थगित भएका छन् ।
समितिका सदस्यहरु श्रद्धाञ्जलीका लागि गएकाले बैठक स्थगित गरिएको संसद सचिवालय श्रोतले जनाएको छ । सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
अर्थ समितिको बैठक ११ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागि तय थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4