+
+

वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १९:४२

२३ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ ।

विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबार साँझ ५ बजेदेखि अर्को सूचना नभएसम्म सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।

विभागका अुनसार एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुने भएको हो । यसो हुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन मिल्दैन । यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?