+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.2)
VS
८८ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

वेब सिरिज ‘सानो संसार’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १३:३१

काठमाडौं । टुनामुना प्रोडक्सनले आफ्नो वेब सिरिज ‘सानो संसार’को ट्रेलर युट्युबमा सार्वजनिक गरेको छ ।

सीमन्त पुडासैनी र सरिश्मा खत्रीको लेखन रहेको यो वेब सिरिजले मध्यमवर्गीय परिवारको कथा प्रस्तुत गर्छ । सिद्धार्थ पुडासैनीले निर्देशन गरेको वेब सिरिजमा सात एपिसोड हुनेछन् भने साप्ताहिक रूपमा रिलिज हुनेछ ।

‘सानो संसार’मा अनु दाहाल, सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अञ्जशा रिजाल, जीवन गौतम र आयुष श्रेष्ठले अभिनय गरेका छन् । सिरिजलाई राजीव सिंहले  खिचेका हुन् भने सम्पादन निर्देशक पुडासैनीकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?