 
																			६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा नेपाली कांगेसका संसदीय दलका नेता कृष्ण सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठक अघि नयाँ वानेश्वर स्थित संसद भवनमा उनीहरुबीच छलफल भएको हो । नेताहरुका अनुसार संसद संचालन, प्रिबजेट छलफल र संसदमा बिचाराधीन विधेयकहरुका सम्बन्धमा उनीहरुबीच छलफल भएको छ ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा शून्य, विषय र आकस्म्कि समयमा उठेका प्रश्नहरुको जवाफ दिए ।
उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानको दायरमा रहेको भनी प्रश्न उठाउँदै आएको छ । यस सम्बन्धमा पनि प्रधानमन्त्रीले जवाफ दिएका छन् । त्यस अगाडि प्रधानमन्त्रीले नेताद्धय सिटौला र लेखकसँग संवाद गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4