+
+
WC Series
पोखरा एभेन्जर्स 2025
96/4 (12.6)
VS
४२ बलमा ७० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नेपालका लागि भुर्तेलले नै लिए चौथो विकेट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १३:१९

१६ वैशाख, काठमाडौं । स्पिनिरहरुमार्फत दबाबमा पारिरहेको नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ ।

कुशल भुर्तेलले केसी कार्टीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका हुन् । भुर्तेलको व्यक्तिगत यो दोस्रो विकेट हो ।

टीमका लागि तेस्रो र भुर्तेलका लागि पहिलो विकट ९ ओभरको अन्तिम बलमा लिएका थिए ।

टस जितेर ब्याटिङ गरिरहेको वेष्ट इण्डिजले १४ ओभरको खेल सकिदा ८३ रन जोडेको छ । विश्वकपको तयारी अन्तर्गत कीर्तिपुरमा जारी पाँच दिवसीय टी–२० को दोस्रो खेलमा नेपालका लागि सागर ढकालले दुई विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?