+
+
Shares

‘बंकरदेखि ब्यारेक’ कार्यक्रममलाई १ अर्ब ५०

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:३६

सरकारले ‘बंकरदेखि ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि १ अर्ब ५० बजेट छुट्याइएको छ । सेनालाई प्रविधिमत्री पनि बनाइने र राष्ट्रिय सुरक्षा नीतिमा विशेष प्राथमिकतामा राख्दै काम गरिने अर्थमन्त्रीले बताएका छन् । रक्षा मन्त्रालयको बजेट ५९ अर्ब ५० करोड ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?