 
																			५ मंसिर, काठमाडौं । बुधबार बजारमा कुल ७ अर्ब ९ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।
यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३.७७ प्रतिशत हो । बुधबार टप १० ब्रोकर कम्पनीमार्फत २ अर्ब ३७ करोड रुपैयाँको खरिद हुँदा २ अर्ब ४२ करोड रुपैयाँ बराबरको बिक्री भयो ।
टप १० ब्रोकर कम्पनीमध्ये ४ मार्फत खरिद धेरै भएको छ भने ६ मार्फत बिक्री धेरै भएको छ । नासा, लिन्च, इम्पेरियल र दक्षिणकालीमार्फत खरिद धेरै भएको छ । त्यस्तै भिजन, सनी, आर्यतारा, अनलाइन, दिपशिखा र प्रिमियरमार्फत बिक्री धेरै भएको छ ।
यस दिन धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप पावर, जानाकी फाइनान्स, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास कम्पनी, बेस्ट फाइनान्स, सप्तकोशी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4