+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते ९:५३

३ पुस, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शशर्मा ओली आज व्यस्त हुने भएकोले बैठक स्थगित गरिएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?