+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

मापदण्ड विपरीत सञ्चालित बाइक वर्कसपमा महानगरको ताला

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा ताला लागाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १३:१७

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा ताला लागाएको छ ।

पटक-पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका-३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको हो ।

‘हामीले बाइक वर्कसप हटाउन पटक-पटक आग्रह गर्दा पनि अटेर गरिएपछि ताल लगाएका हौं,’ महानगर प्रहरीका एक अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?