+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
९० बलमा ८३ रन आवश्यक
विराटनगर किंग्स 2025
65/0 (4.6)
Shares

गण्डकीमा भोलि सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १६:२६

२१ माघ, काठमाडौं । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्‍को सोमबार बसेको बैठकले प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलका अनुसार मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

हेर्नुहोस् गण्डकी प्रदेश मन्त्रिपरिषदको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?