८ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालको जितमा पहिलो हाफमा सावित्रा भण्डारीको डिफ्लेक्टेड शटमा आएको गोल नै निर्णायक बन्यो ।
दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू पाए पनि थप गोल भने निस्कन सकेन । नेपालले अब समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्ने छ भने फाइनल पनि म्यानमारसँगै हुनेछ ।
हेर्नुहोस् तस्वीरहरू:






 
  
  
      
  
  
  
 


 
                    










 २०८१ फागुन  ८ गते २१:२४
                        २०८१ फागुन  ८ गते २१:२४                     
                     
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4