+
+
WC Series
पोखरा एभेन्जर्स 2025
135/5 (16.6)
VS
१८ बलमा ३१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

शक्तिशाली भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते ३:०१

१६ फागुन,  काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहानपख २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको झड्काले काठमाडौं उपत्यकावासीलाई ब्युँझाएको छ ।

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक र तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ । थप विवरण आउन बाँकी छ ।

अपडेट : सिन्धुपाल्चोकमा भूकम्प : कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो, भोटेकोशीमा पहिरो खस्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?