 
																			१९ फागुन, काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति र प्रदेश समन्वय समिति (मधेश प्रदेशको मात्र) बैठक बोलाउने निर्णय गरेको हो ।
दुवै बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । आगामी फागुन २५ र २६ (आगामी आइतबार र सोमबार) केन्द्रीय समितिको बैठक बस्ने भएको छ । प्रदेश समन्वय समितिको बैठक फागुन २७ गते बस्ने भएको छ ।
जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार बैठकका एजेन्डामा सरकारले ल्याएको अध्यादेश, मधेस सरकार लगायत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4