 
																			५ चैत, काठमाडौं । पुल्चोक क्याम्पसमा १७ सय मत खसेको छ ।
सहायक क्याम्पस प्रमुख राम एकवाल यादावका अनुसार साढे १ बजेसम्म एक हजार ७०० मत खसेको हो । ‘मतदान जारी छ । चार बजेसम्म मतदान हुन्छ,’ उनले भने ।
पुल्चोकमा मतदातको संख्या तीन हजार ८०७ जना रहेका छन् ।
क्याम्पसका अनुसार इलेक्ट्रोनिक मेसिनबाट मतदान भइरहेको छ । मतदान सकिएको केही घण्टामा नै नतिजा आउने यादवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4