+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १२:४७

७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका-११ बरबरमहल चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बुधबार राति दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको थिमि बस्दै आएका खोटाङ घर भएका २६ वर्षीय इसान राईको मत्यु भएको हो ।

गम्भीर घाइते उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?