+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते ६:२९

यो महिनामा भाग्योदय हुने योग रहेको छ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन् । बोलीको प्रभाव राम्रो हुनेछ, जसले गर्दा तपाईंको विचारलाई प्रभावकारी रूपमा व्यक्त गर्न सक्नुहुन्छ । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । २३ गतेबाट साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?