१८ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । विपक्षीहरूको माग अनुसार प्रधानमन्त्री ओलीले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4