+
+
Shares

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १६:४७

१० वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

हेर्नुहोस् तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?