१३ वैशाख, काठमाडौं । संक्रमणकालिन न्याय टुंग्याउने दुई आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिले सम्भावित पदाधिकारीहरूको संक्षिप्त नामावली सार्वजनिक गरेको छ ।
१११ जनाले आवेदन दिएकोमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले ३४ जनाको नामावली सार्वजनिक गरेको हो ।
हेर्नुहोस सूची–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4