 
																			१६ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघ आन्दोलनको स्वरुप परिवर्तन गर्न तयार भएको छ ।
महासंघको आज दिनभर बसेको बैठकले सरकारले मन्त्रिपरिषद्बाट पूरा गर्न सक्ने आफ्ना माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो ।
‘मन्त्रालयले ९ बुँदे ड्राफ्ट तयार गरेको छ । त्यसमा मन्त्रिपरिषद्ले निर्णय गरे आन्दोलनको मोडालिटी फेर्ने भनेका छौं । वार्तालाई निरन्तरता दिने निर्णय भएको छ,’ महासंघका एक नेताले भने ।
यसपछि सरकारसँग वार्ता गर्न जाने तयारीमा शिक्षकका नेताहरू छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4