
२३ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी जेठ अन्तिम साता ‘महिला उद्यमी सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ ।
महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै उक्त सम्मेलनमा सहभागिताका लागि सूचीकृत हुन आह्वान गरिएको छ ।
सम्मेलनमा सहभागी हुन इच्छुक महिला उद्यमीहरूले सूचना जारी भएको १५ दिनभित्र दरखास्त दिन अनुरोध गरेको छ ।
हेर्नुहोस् सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4