+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

घट्यो कोइरालोको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १२:०३

२६ वैशाख, काठमाडौं । स्थानीय बजारमा कोइरालोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले शुक्रबार कोइरालोको भाउ घटेको देखाएको हो ।

कालीमाटी बजारमा आज शुक्रबार कोइरालोको थोकमा प्रतिकिलो १ सय ६३ रुपैयाँमा किनबेच भइरहेको छ । आज कोइरालोको भाउ किलोमा १७ रुपैयाँ घटेको हो । बिहीबार कोइरालो प्रतिकिलो १ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

एक साताअघि कालीमाटी बजारमा कोइरालो प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँसम्म किनबेच भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?