
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको पिंगलास्थानमा एक पुरुष मृत भेटिएका छन्।
- मृतकको सनाखत हुन सकेको छैन र प्रहरीले अनुसन्धान गरिरहेको छ।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानमा एक पुरुष मृत भेटिएका छन् ।
अन्दाजी ३० वर्षका पुरुष आज आइतबार मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।
मृत भेटिएका पुरुषको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4