+
+
Shares

त्रिविको उपकुलपति छनोट गर्न तीन सदस्यीय सर्च कमिटी गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा सर्च कमिटी गठन भयो।
  • समितिमा शिक्षा सचिव दीपक काफ्ले र राष्ट्रिय योजना आयोगकी सदस्य गीता अधिकारी पौडेल रहेका छन्।
  • उपकुलपतिबाट केसरजङ्ग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति रिक्त भएको थियो।

६ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा सर्च कमिटी गठन भएको छ ।

त्रिविको कुलपति एवं प्रधानमन्त्री केपी ओलीले समिति गठन गरेका हुन् ।

समितिमा शिक्षा सचिव दीपक काफ्ले र राष्ट्रिय योजना आयोगकी सदस्य गीता अधिकारी पौडेल रहेका छन् ।

उपकुलपतिबाट केसरजङ्ग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति रिक्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?