 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउन बाँकी छ।
- सर्वोच्च अदालतको गेटमा रास्वपा कार्यकर्ताको भिड जम्मा भएको छ।
- लामिछानेले सुप्रिम सहकारी सम्बन्धी मुद्दामा उच्च अदालतको आदेशपछि रुपन्देही कारागारमा छन्।
९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि सर्वोच्च अदालतको गेटमा पार्टीका कार्यकर्ताको भिड लागेको छ ।
लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर केहीबेरमा आदेश आउँदैछ ।
उक्त रिटमा आदेश आउन केहीबेर बाँकी हुँदा सर्वोच्च अदालतको गेटमा रास्वपाका नेता कार्यकर्ताहरूको बाक्लो भिड जम्मा भएको हो ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।
हेर्नुहोस् तस्वीरहरू :
 
  
  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4