+

साफ महिला क्लब च्याम्पियनसिप नोभेम्बरमा नेपालमा हुने

२०८२ जेठ  १० गते १७:५५ २०८२ जेठ १० गते १७:५५
साफ महिला क्लब च्याम्पियनसिप नोभेम्बरमा नेपालमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ महिला क्लब च्याम्पियनसिप आगामी नोभेम्बरमा नेपालमा आयोजना हुनेछ।
  • सहभागी टिमको विवरणबारे पछि जानकारी गराइनेछ ।

१० जेठ, काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप आगामी नोभेम्बरमा नेपालमा हुने भएको छ ।

काठमाडौंमा भएको साफ कंग्रेसका अवसरमा भएको साफको कार्यसमिति मिटिङले साफ महिला क्लब च्याम्पियनसीप नेपालमा आयोजना गर्ने निर्णय भएको साफफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए

उक्त च्याम्पियनसिपसिपमा सहभागी टिमको बारेमा पछि जानकारी गराइने कट्टेलले जानकारी दिए ।

६ महिना बाँकी रहेकोले कति टिम सहभागी गर्ने भन्ने बारे पछि थाहा हुने उनले बताए ।

साफ महिला क्लब च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय